मंगलबार, वैशाख १६, २०८२

एमालेभित्र '१० भाइ'का दुःख- कसै-कसैले त टिकट पाउनै मुस्किल!

एमाले नचोइटिँदासम्म नेता माधव नेपालको पक्षमा रहेका १० भाइ पार्टी विभाजनपछि एमालेमै अडिए। १० भाइ एमालेमै बसे पनि अध्यक्ष ओली अझै दाहिना भएका छैनन्।
 |  मंगलबार, साउन ३१, २०७९

खिला कार्की

खिला कार्की

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- नेकपा एमाले विभाजन गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेकै बेला एमालेका दोस्रो तथा तेस्रो पुस्ताका १० नेता खुबै चर्चामा थिए। नेता नेपालको साथमा रहे पनि नेकपा एकीकृत समाजवादी पार्टी गठनका बेला केपी ओलीले १० बुँदे सहमति गरेर एमालेमै फर्किएका दोस्रो तथा तेस्रो पुस्ताका १० नेता यतिबेला पाखा परेका छन्। 

पार्टी विभाजनको अन्तिम अवस्थामा नेता नेपालको साथ छाडेर ओलीलाई साथ दिने १० भाइमा भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त थिए। यी १० भाइ एमालेमा सधैं नेता नेपालको पक्षमै रहे। तर एमाले विभाजनका बेला नेता नेपाललाई साथ नदिएर एमालेमै बसे। यी १० भाइ एमालेमा बसे पनि अध्यक्ष ओली भने अझै दाहिना भएका छैनन्। 


महाधिवेशनमै अपमान 

प्रकाशित: Aug 16, 2022| 12:58 मंगलबार, साउन ३१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्