शुक्रबार, जेठ ३, २०८२

चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन

प्रर्दशनमा सहभागीले ‘सर्भाइभर (पीडित)लाई विश्वास गरौँ,' ‘यौन हिंसा आरोपीलाई बहिष्कार गरौँ’, ‘महिला हिंसाका घटना बाहिर ल्याउन साहस गर्नुहुने प्रत्येक महिलालाई सलाम’ लगायतका नारा लेखिएका पम्पलेट प्रर्दशन गरेका थिए।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

भरतपुर- चितवनमा यौन हिंसाविरुद्ध प्रर्दशन भएको छ। भरतपुरको चौबिसकोठीमा चितवनका स्वतन्त्र युवाले यौन हिंसाविरुद्ध मंगलबार प्रर्दशन गरेका हुन्।

प्रर्दशनमा सहभागीले ‘सर्भाइभर (पीडित)लाई विश्वास गरौँ,' ‘यौन हिंसा आरोपीलाई बहिष्कार गरौँ’, ‘महिला हिंसाका घटना बाहिर ल्याउन साहस गर्नुहुने प्रत्येक महिलालाई सलाम’ लगायतका नारा लेखिएका पम्पलेट प्रर्दशन गरेका थिए।

महिला हिंसा विरुद्धको प्रर्दशनी कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता डा सुवास बस्नेत, महिला अधिकारकर्मी मीना खरेल र लेखक तथा अधिकारकर्मी सावित्री गौतमले यौन दुर्व्यवहार घटना बाहिर ल्याउन अझै पनि कठिन रहेको उल्लेख गरे। वक्ताहरुले समाजमा यौन दुर्व्यवहारका घटना फैलिएको भन्दै महिला हिंसाका घटना बाहिर ल्याउनु आवश्यकता रहेको उनले बताए। 

यौन हिंसाका घटना बाहिरिएपछि सबैभन्दा पहिला पीडितमाथि विश्वास गर्नु महत्त्वपूर्ण पाटो रहेको उनीहरुको भनाइ थियो।

प्रकाशित: Jul 12, 2022| 20:58 मंगलबार, असार २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।