काठमाडौं- कामठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट नगरसभामा प्रस्तुत भइरहेको छ।
उपमेयर सुनीता डंगोलले शुक्रबारको नगरसभामा बजेट वाचन गरिरहेकी छन्। असार ५ गते महानगरले नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।
लाइभ भिडियो