शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • अस्पताल भर्ना भएकी राज्यमन्त्री वलीले भनिन् – एकराजको घरमा कारोबार मिलाउन गएकी थिएँ

अस्पताल भर्ना भएकी राज्यमन्त्री वलीले भनिन् – एकराजको घरमा कारोबार मिलाउन गएकी थिएँ

दाङमा महिलालाई कुटपिट गरेपछि विवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छन्।
 |  बुधबार, असार १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १, २०७९

बुटवल– दाङमा महिलालाई कुटपिट गरेपछि विवादमा आएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छन्।

दाङबाट ल्याएर उनलाई उपचारका लागि मंगलबार राति बुटवल प्रादेशिक अस्पतालमा भर्ना गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले बताए। 

राज्यमन्त्री वलीले एकराज बस्नेतले आफूसँग पैसा सापटी लगेर नदिएपछि कारोबार मिलाउन उनको घर पुगेको बताएकी छन्। घर पुग्दा योजनाबद्ध रुपमा फसाइएकोले गर्दा थप मानसिक तनाव भएको र आफू बेहोस भएको उनले दाबी गरिन्। 

उनले मंगलबार बिहान एकराज बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र छोरीमाथि कुटपिट गरेको प्रहरीमा जाहेरी परेको छ। तर, जाहेरी दर्ता भने भइसकेको छैन।

प्रकाशित: Jun 15, 2022| 14:30 बुधबार, असार १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।