आइतबार, जेठ २६, २०८२

इलामको सन्दकपुरमा कांग्रेसका गुरुङ विजयी

इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तुलाराम गुरुङ विजयी भएका छन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं– इलामको सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार तुलाराम गुरुङ विजयी भएका छन्। निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार उदय राईलाई ९ सय ६५ मत अन्तरले पछि पार्दै गुरुङ निर्वाचित भएका हुन्।

गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गुरुङले ४ हजार २ सय २३ मत पाउँदै विजयी भएका हुन्। प्रतिष्पर्धी एमालेका उम्मेदवार राईले ३ हजार २ सय ५८ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष पदमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका हरी लुङ्गेलीले एमालेकी उम्मेदवार तुलसादेवी सेडाईलाई ६ सय ५१ मतअन्तरले पछि पार्दै निर्वाचित भइन्।


प्रकाशित: May 16, 2022| 15:34 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।