शनिबार, वैशाख २०, २०८२

नेपालगञ्जमा कांग्रेसले बनायो दोब्बर मतको अग्रता

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले निरन्तर अग्रता बनाएको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

Metro Mart
worldlink

काठमाडौं– बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले निरन्तर अग्रता बनाएको छ।

ताजा मतपरिणाम अनुसार मेयर पदमा कांग्रेसले दोब्बर बढी मतको अग्रता बनाएको हो। कांग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त विष्टले ३ हजार ७९६ मत ल्याएर अग्रता बनाउँदा एमालेका पशुपति मिश्रले १ हजार ७५१ मत पाएका छन् ।

राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले १ हजार ६७० मत ल्याएका छन्। उपमेयर पदमा जसपाका उम्मेदवार कमरुद्धिन राईले २ हजार ७४५ मत ल्याएर अग्रता बताउँदा एमालेकी शान्ति ढकालले १ हजार १९० र  राप्रपाकी विन्दु चर्तिमगरले १ हजार ७७५ मत पाएकी छन्।

प्रकाशित: May 15, 2022| 18:25 आइतबार, जेठ १, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।