आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • माओवादीले पुनः मतगणनाको माग गर्दै प्रदर्शन गरेपछि भोजपुरमा रोकियो मतगणना

माओवादीले पुनः मतगणनाको माग गर्दै प्रदर्शन गरेपछि भोजपुरमा रोकियो मतगणना

भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा मतगणना स्थगित भएको छ।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं– भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा मतगणना स्थगित भएको छ। नेकपा माओवादी केन्द्रले वडा नम्बर १ को मतगणना पुनः गर्नुपर्ने माग राखेर प्रदर्शन गरेपछि मतगणना रोकिएको हो। 

वडा नम्बर १ को मतगणना चित्तबुझ्दो नभएको भन्दै माओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार पेम्दोर्जी शेर्पाले निर्वाचन अधिकृतलाई निवेदन समेत दिएका छन्। चुनावी परिणाम निर्वाचन अधिकृतले सार्वजनिक नगरी बाहिरएकाले शंका उत्पन्न भएको माओवादीको दावी छ।

माओवादीका टेम्के मैयुङ गाउँपालिका ईन्चार्ज मादेन राईले उम्मेदवारहरुको मत संख्या समेत सार्वजनिक नगरी अमुक दलका उम्मेदवारहरुले अविरजात्रा गर्नुले शंका उत्पन्न भएको बताएका छन्। निर्वाचन अधिकृत मुनका न्यौपानेले भने दलहरुसँग छलफल भइरहेको बताएकी छन्।

प्रकाशित: May 15, 2022| 17:56 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।