आइतबार, जेठ २६, २०८२

भोजपुर नगरपालिका–४ मा कांग्रेसको प्यानलै विजयी

भोजपुर नगरपालिका–४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका गिरेन्द्र खड्का ७२१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन्।
 |  आइतबार, जेठ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १, २०७९

काठमाडौं– भोजपुर नगरपालिका–४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका गिरेन्द्र खड्का ७२१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानबहादुर बस्नेतले ६३८ मत प्राप्त गरे। यस्तै खुला वडा सदस्यमा कमल खड्का, भोलामान सुनुवार, महिला वडा सदस्यमा चन्द्रकला प्रधान र दलित महिला वडा सदस्यमा रमादेवी मंग्राती निर्वाचित भएका छन्। 

भोजपुर नगरपालिकामा अहिलेसम्म चार वडाको मतगणना सकिएको छ। वडा नम्बर एकमा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने २,३ र ४ नम्बर वडामा कांग्रेस विजयी भएको छ।

प्रकाशित: May 15, 2022| 15:44 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।