भरतपुर– चितवनको भरतपुर महानगरपालिकामा भर्खरै मतगणना सुरु भएको छ। कडा सुरक्षाबीच फलामे तारले घेरिएको ठाउँमा गणना भइरहेको छ।
१२ मत गणना हुँदा यहाँ ४ मत बदर भएको छ। सदर भएको ८ मतमध्ये विजय सुवेदीको ५ र रेणु दाहालको ३ छ।