बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुरको मेयरमा बागी उम्मेदवार साहको फराकिलो अग्रता, गठबन्धन पाँचौं

जनकपुरको मेयरमा बागी उम्मेदवार साहको फराकिलो अग्रता, गठबन्धन पाँचौं

धनुषाको जनकपुरधाम उपमहानगरपालिकको जारी मतगणनामा बागी उम्मेदवार मनोज साहले फराकिलो अग्रता कायम गरेका छन्।
 |  शनिबार, वैशाख ३१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३१, २०७९

Metro Mart
worldlink

काठमाडौं– धनुषाको जनकपुरधाम उपमहानगरपालिकको जारी मतगणनामा बागी उम्मेदवार मनोज साहले फराकिलो अग्रता कायम गरेका छन्। ७ सय मत गन्दा साहको निर्वाचन चिन्ह घण्टाघरमा २३२ मत खेसेको छ। 

नेकपा एमालेले ९५ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा आँप चुनाव चिन्हले ५३ मत प्राप्त गर्दा लोसपाका उम्मेदवारले ४१ मत ल्याएका छन्। 

गठवन्धनका तर्फबाट जसपाका उम्मेदवारले ३४ मत मात्रै प्राप्त गरेका छन्। मेयरमा अग्रता प्राप्त गरेका स्वतन्त्र उम्मेदवार साह नेपाली कांग्रेसका जनकपुरमा उपमहागनर समितिका सभापति थिए। 

प्रकाशित: May 14, 2022| 11:53 शनिबार, वैशाख ३१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।