बुधबार, वैशाख १७, २०८२

सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप

रौतहटको इशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप भएको छ।
 |  सोमबार, माघ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ २४, २०७८

काठमाडौं– रौतहटको इशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप भएको छ। इशनाथ–५ लक्ष्मीनिया गाउँमा पूजापछि विद्यार्थीहरुले सरस्वतीको मूर्ति सेलाउन जाँदा फरक समुदायका महिलाबाट अवरोध भएपछि झडप भएको बताइएको छ।

महिलाहरुले गरेको ढुंगामुढा प्रहारबाट दुईजना प्रहरीलाई चोटपटक लागेको रौतहट प्रहरीले जनाएको छ। सरस्वतीको मूर्ति सेलाउने क्रममा हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै दुई दिनअघि रौतहटका प्रजिअ कृष्णबहादुर शाहीको रोहवरमा दुईपक्षीय छलफल भएको थियो।

छलफलमा मूर्ति लिएर मदरसाको अगाडिबाट जाँदा बाजा नबजाउन भएको सहमति अनुसार नै जाँदा केही महिलाले ढुंगामुढा गरेको प्रहरीको भनाइ छ। 

भारत र नेपालको सिमाना जोडिएको उक्त क्षेत्रमा प्रत्येक वर्ष सरस्वती पूजा र झण्डी पूजामा विवाद हुँदै आएको छ।

प्रकाशित: Feb 07, 2022| 17:44 सोमबार, माघ २४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।