बिहीबार, जेठ ३०, २०८२

निर्वाचन नहुँदासम्म संसद् अवरोध कायमै रहन्छ : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध कायमै रहने बताएका छन्। उनले निर्वाचन नहुदा सम्म संसद्‌मा एमालेको अवरोध जारी रहने ओलीले बताए।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

विराटनगर- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध कायमै रहने बताएका छन्। उनले निर्वाचन नहुदा सम्म संसद्‌मा एमालेको अवरोध जारी रहने ओलीले बताए। 

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन। एमालेले निकालेका मान्छे राखेर संसद चलाईरहेको ओलीले बताए। उनले भने,'हामीले विरोध गरिरहेका छौ, सरकार बलजफ्ती गरिरहेको छ।' 

एमालेले कारबाही गरेका १४ सांसदहरुको सूचना संसदले ननिकालेको विरोधमा एमालेले संसद अवरोध गर्दै आएको छ। एमाले अध्यक्ष ओलीले एमसीसीबारे सरकारको नीति नै नरहेको बताए। व्यक्तिगत तवरले सरकारले कुरा गरिरहेकाले एमालेले अहिलेनै धारणाा सार्वजनिक नगरेको बताए।

विमानस्थलमै पार्टी प्रवेश


 




एमालेले विमानस्थलमै पार्टी प्रवेश कार्यक्रम गरेको छ। विमानस्थलको विशिष्ट कक्षमै पार्टी प्रवेश गराउनु उचित नभएको भन्दै आलोचना भएको छ। विमानस्थलका एक कर्मचारीले विशिष्ट कक्षको दुरूपयोग भएको बताए ।

अध्यक्ष ओली आएको अवसर पारी एमाले मोरङले जहदा ७ का वडाध्यक्ष सहित ५ जनालाई विमानस्थलमै पार्टी प्रवेश गराएको थियो।

प्रकाशित: Dec 25, 2021| 15:33 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।