बिहीबार, वैशाख १८, २०८२

परपुरुषसँग लागेको आरोपमा ६९ वर्षीया श्रीमतीको हत्या

सुर्खेतमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। गुर्भाकोटका–१३ भक्तपुरका ७१ वर्षिया भीमबहादुर परियारको कुटपिटबाट ६९ वर्षीया श्रीमति गौमाया परिवारको मृत्यु भएको हो।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

Metro Mart
worldlink

सुर्खेत– सुर्खेतमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। गुर्भाकोटका–१३ भक्तपुरका ७१ वर्षिया भीमबहादुर परियारको कुटपिटबाट ६९ वर्षीया श्रीमति गौमाया परिवारको मृत्यु भएको हो। 

परपुरुषसँग लागेको आरोपमा भीमबहादुरले चिर्पटो र मसला पिस्ने लोहोरोले हिर्काउँदा गौमायाको मृत्यु भएको सुर्खेतका एसपी पदमबहादुर विष्टले जानकारी दिए। ‘चिर्पटो र मसला पिस्ने होहोरोले हिर्काउँदा मृत्यु भएको भनिएको छ,’ एसपी विष्टले भने, ‘प्रारम्भिक अनुसन्धानमा हत्याको कारण परपुरुषसँग लागेको आरोप देखिन्छ।’

यद्यपि ६९ वर्षिया महिला परपुरुषसँग लागेको आरोप भने विश्वास गर्न लायक छैन। भिमबहादुरले मंगलबार साँझ श्रीमतीको हत्या गरेका हुन्। गौमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयले खबर गरेपछि इलाका छिन्चु प्रहरी कार्यालयले आज बुधबार उनलाई पक्राउ गरेको छ। अनुसन्धानपछि हत्याको कारण खुल्ने प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 22, 2021| 14:34 बुधबार, पुस ७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।