शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • नयाँ सरकार बनेको १५ दिनपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

नयाँ सरकार बनेको १५ दिनपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएको १५ दिनपछि सरकारले पूर्णता पाउने भएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

Metro Mart
worldlink

सुर्खेत– कर्णाली प्रदेशमा नयाँ सरकार गठन भएको १५ दिनपछि सरकारले पूर्णता पाउने भएको छ।

सरकारलाई पूर्णता दिन आज मंगलबार मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। साँझ ५ः३० बजे मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ। नवनियुक्त मन्त्रीहरुको शपथ आज नै पद तथा गोपनियताको शपथ लिने तयारी छ। ५ः३० बजे प्रदेश कार्यालयमा मन्त्रीहरुले शपथ लिने तयारी छ।

कात्तिक १५ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सरकारको नेतृत्व हस्तान्तरण गरेका थिए। मुख्यमन्त्री शाहीले कात्तिक १६ गते शपथ लिए पनि मन्त्रालयको भागबन्डा नमिलेका कारण सरकारलाई पूर्णता दिन सकेका थिएनन्।

प्रकाशित: Nov 16, 2021| 17:16 मंगलबार, कात्तिक ३०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।