शुक्रबार, वैशाख १९, २०८२

कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा श्रेष्ठ

कर्णाली प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा धुव्रकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
 |  आइतबार, कात्तिक २८, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २८, २०७८

Metro Mart
worldlink

सुर्खेत- कर्णाली प्रदेश सरकारले मुख्य न्यायाधिवक्तामा धुव्रकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले श्रेष्ठलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। 

उनले आइतबार नै पद तथा गोपनियताको शपथ लिएका छन्। सुर्खेत निवासी श्रेष्ठ २०४८ सालदेखि न्याय क्षेत्रमा सक्रिय छन्।

मध्यपश्चिम विश्वविद्यालय पुनरावेदन आयोगको सदस्य रहेका श्रेष्ठले राजनीतिक शास्त्रमा एमए र बीएलसम्मको अध्ययन गरेका छन्।

प्रकाशित: Nov 14, 2021| 15:42 आइतबार, कात्तिक २८, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।