आइतबार, असार १, २०८२

तेह्रथुम एमालेले दुई सातामा सक्यो वडा अधिवेशन [नामावलीसहित]

एमालेले गत कात्तिक ६ गते देशभर वडा अधिवेशन गर्ने भने तापनि बाढीपहिरोका कारण वडा अधिवेशन एकै समयमा सम्पन्न गराउन नसकेको एमाले तेह्रथुमका सचिव शिव ढुङ्गानाले बताए।
 |  बिहीबार, कात्तिक १८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १८, २०७८

तेह्रथुम- नेकपा एमाले तेह्रथुमले गत कार्तिक ६ गतेबाट सुरु गरेको वडा अधिवेशन बुधबार सम्पन्न भएको छ। करिब दुई सातामा तेह्रथुमका ४३ वटै वडामा एमाले वडा कमिटीमा नयाँ नेतृत्व चयन भएको हो। एमालेले गत कात्तिक ६ गते देशभर वडा अधिवेशन गर्ने भने तापनि बाढीपहिरोका कारण वडा अधिवेशन एकै समयमा सम्पन्न गराउन नसकेको एमाले तेह्रथुमका सचिव शिव ढुङ्गानाले बताए। 

जिल्लाको ६ स्थानीय तह र ४३ वडा मध्ये दुई वटा वडामा निर्वाचनबाट नेतृत्व चयन भएको थियो। ४१ वडामा भने नेतृत्व सर्वसम्मत चयन भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख छत्र रिमालले जानकारी दिए। छथर गाउँपालिका ५ र आठराई गाउँपालिका ४ मा नेतृत्व चयनका लागी निर्वाचन भएको थियो। 

१. म्याङलुङ नगरपालिका 

वडा नम्बर १– घनेन्द्र सुवेदी 

वडा नम्बर २– बलदेव तुम्बाहाम्फे

वडा नम्बर ३– लेखनाथ तामाङ 

वडा नम्बर ४– गणेश  प्रसाद घिमिरे 

वडा नम्बर ५– जगत् बहादुर खजुम

वडा नम्बर ६– पहलमान तिम्सिना 

वडा नम्बर ७–  कन्ति बहादुर गुरुङ

वडा नम्बर ८– उत्तम सम्वाहाङफे 

वडा नम्बर ९– राम बहादुर लिम्बू

वडा नम्बर १०– गणेश सुबेदी

२. मेन्छ्यायेम गाउँपालिका 

वडा नम्बर १ पौठाक– डम्बर पन्दाक

वडा नम्बर २ पौठाक– चतुरसिंह लिम्बु

वडा नम्बर ३ श्रीजुङ– भीम बहादुर लिम्बू 

वडा नम्बर ४ श्रीजुङ– कवीन्द्र लिम्बू 

वडा नम्बर ५ मोराहाङ– दोजराज गौतम

वडा नम्बर ६ मोराहाङ– श्रीप्रसाद लिम्बू 

३. फेदाप गाउँपालिका तेह्रथुम

वडा नम्बर १ सिम्ले– मनबहादुर श्रेष्ठ

वडा नम्बर १ ओयाक्जुङ– बलबहादुर मादेम्बा

वडा नम्बर ३ जलजले– नगेन्द्र थापा 

वडा नम्बर ४ सम्दु–प्रियनारायण चोङवाङ

वडा नम्बर ५ ईसिवु– नरबहादुर लिम्बू 

४. आठराई गाउँपालिका तेह्रथुम  

वडा नम्बर १ सक्रान्ती– होमनाथ गौतम

वडा नम्बर२ खाम्लालुङ– मन्जिल कु. चोङवाङ

वडा नम्बर ३ ह्वाकु– भक्तबहादुर गुरुङ

वडा नम्बर ४ ईवा– राजमणि थपलिया 

वडा नम्बर ५ छातेढुङ्गा – मोती कन्दङवा 

वडा नम्बर ६ चुहानडाँडा– राजेन्द्र भट्टराई 

वडा नम्बर ७ थोक्लुङ – हरि प्रसाद पराजुली

५. छथर गाउँपालिका 

वडा नम्बर १ आङदिम– लाक्पा शेर्पा

वडा नम्बर २ हमरजुङ– मनबहादुर खड्का

वडा नम्बर ३ पञ्चकन्या– दुर्गाबहादुर सुब्बा

वडा नम्बर ४ फाक्चामारा– दिल थोक्लिङ लिम्बु

वडा नम्बर ५ ओख्रे– केदार बस्नेत

वडा नम्बर ६ सुदाप मुगाहाङ लिम्बु

६. लालीगुराँस  नगरपालिका 

वडा नम्बर १ दान ब. खड्का

वडा नम्बर २ हरि किराँत

वडा नम्बर ३ ज्ञानबहादुर खड्का

वडा नम्बर ४ प्रेम कुमार गौतम

वडा नम्बर ५ सबिन लिम्बु

वडा नम्बर ६ रनबहादुर लिम्बु

वडा नम्बर ७ भीम ब. राना

वडा नम्बर ८ देवी बास्तोला

वडा नम्बर ९ युक्त सेनेहाङ

एमालेले पालिका अधिवेशन कात्तिक ९ गते देशभरका ७ सय ५३ पालिकामा गर्ने मिति तय गरेको थियो। तेह्रथुममा भने बाढीपहिरोका कारण वडा अधिवेशन सम्पन्न नभएकाले पालिका अधिवेशन स्थगित भएको छ। स्थगित भएको पालिकाका अधिवेशन कात्तिक २३ गतेबाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ।

प्रकाशित: Nov 04, 2021| 20:05 बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।