काठमाडौं- नेपालीहरुको चाड तिहारका केन्द्रित भगवानका मूर्तिहरु बनाउने क्रम सुरु भएको छ।
ललितपुरको सानेपामा रहेका मूर्तिकारहरुले धनकी देवी लक्ष्मी, गणेश भगवानलगायतका विभिन्न भगवानका मूर्तिहरु बनाउन थालिएको हो।