शनिबार, वैशाख २०, २०८२

जिप दुर्घटनामा १२ जना घाइते

सल्यानमा बुधबार जिप दुर्घटना भएको छ। कुमाख गाउँपालिका–२ मर्मपरिकाँडाबाट नेपालगन्ज जाँदै गरेको भे १ ज ९३० नम्बरकोे जिप दुर्घटना भएको हो।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

Metro Mart
worldlink

सुर्खेत– सल्यानमा बुधबार जिप दुर्घटना भएको छ। कुमाख गाउँपालिका–२ मर्मपरिकाँडाबाट नेपालगन्ज जाँदै गरेको भे १ ज ९३० नम्बरकोे जिप दुर्घटना भएको हो। 

दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन्। घाइते हुनेहरुमा कुमाख गाउँपालिका–२ का ३६ वर्षिय बुद्धि थापा, ३३ वर्षिय पूर्णबहादुर बुढा, ३२ वर्षीया लोकमाया पुन, कुमाख–१ का ३० वर्षिय इन्द्रबहादुर चन्द, २९ वर्षिय विशाल विक, सिद्धकुमाख गाउँपालिका–४ का २१ वर्षिय दिलबहादुर चलाउने, २० वर्षीया दुर्गा चलाउने, २ वर्षिय प्रशान्त चलाउने, गाडी चालक कुपिण्डे नगरपालिका– ४ बस्ने २४ वर्षिय लालबहादुर बुढा, बनगाड कुपिण्डे– ४ का २९ वर्षिय पिपर बुढा र कैलालीको लम्कीचुवा नगरपालिका–३ का २८ वर्षिय देवबहादुर बस्नेत छन्। 

उनीहरुमध्ये बुद्धि, पूर्ण र लोकमायाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवत्तmा अर्जुन पौडेलले जानकारी दिए। घाइतेहरुको सल्लीबजारमा उपचार भइरहेको छ। दुर्घटनापछि चालकलाई घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Oct 27, 2021| 13:56 बुधबार, कात्तिक १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।