आइतबार, वैशाख २१, २०८२

मुगु बस दुर्घटना : मृतक ३२ जनाकै सनाखत, अधिकांश विद्यार्थी

मृतकमध्ये २९ जना छायानाथ रारा नगरपालिकाका रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरु मध्ये अधिकांश विद्यार्थी छन्।
 |  बुधबार, असोज २७, २०७८

देव राना

देव राना

बुधबार, असोज २७, २०७८

सुर्खेत- मुगुमा मंगलबार भएको बस दुर्घटनामा मृतक ३२ जनाकै सनाखत भएको छ। मृतकमध्ये २९ जना छायानाथ रारा नगरपालिकाका रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरु मध्ये अधिकांश विद्यार्थी छन्।

नेपालगञ्‍जदेखि मुगु गमगढी जाँदै थरेको भे.१ ख.३१६७ नं.को बस सडकबाट २५० मिटर तल खसेको थियो। प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार दुर्घटनामा परेर अन्य १३ जना घाइते भएका छन्।

त्यसमध्य १२ जनाको नेपालगञ्‍जमा उपचार भइरहेको उनले जानकारी दिए। एक जनाको मुगुमै उपचार भइरहेको छ।

मृतकको नाम र ठेगाना

१) लग्‍न सेजुवाल (१९ वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं ७

Metro Mart
worldlink

२) मृतक लग्न सेजुवालका दुई वर्षीय छोरा

३) मनदेवी बम (२० वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं १०

४) पुजा बुढा (१८ वर्ष), छायाँनाथ रारा नगरपालिका वडा नं १०

५) प्यारी वि.क. (कामी) (३३ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ८

६) सन्तोष वितालु ( २२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ८

७) छाँता साउँद (वर्ष २२, छायाँनाथ रारा नगरपालिका वडा नं १२

८) बस चालक दान बहादुर रावल(३६ वर्ष) छायाँनाथ रारा नगरपालिका नं १२

९)सरिता खड्का (२० वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०

१०) कर्ण सिंह बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४

११) मनरूप कुमाल (२५ वर्ष) सोरू गाउँपालिका वडा नं ३

१२ चन्द्रा देवी मल्ल (२३ वर्ष) छाँयानाथ रारा नगरपालिका वडा नं १

१३) राममाया भाम (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ६,

१४) अम्मर साउँद (१८ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०

१५) वर्षीय प्रकाश बुढा (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ११

१६) अजय कार्की (२९ वर्ष) छायाँनाथ रारा नगरपालिका वाड नं ५

१७) कमला वि.सी. ( रावत ) (३२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ५

८) सुन बहादुर वि.क. (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १०

१९) शिव बुढा (१९ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४

२०) अमृता शाही (२१ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७

२१) रुपसिंह कार्की (२० वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं १४

२२) महेन्द्र शाही (२२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७

२३) भगवती चन्द –वर्ष ३३) छायाँनाथ रारा नगरपालिका वडा नं ८

२४) सस्मिता बम –वर्ष १६) छायाँनाथ रारा नगरपालिका वडा नं ७

२५) प्रदिप स्वर्णकार (२२ वर्ष) बाँके राझाँ

२६) चन्द्र प्रकाश भाम (१८ वर्ष) छाँयानाथ रारा नगरपालिका १

२७) आदित्य विक्रम शाह (१२ वर्ष) छायाँनाथ रारा नगरपालिका वडा नं ७ का

२८) टोप बहादुर विष्ट, छायाँनाथ रारा नगरपालिका वडा नं ८

२९) आईत सिंह कामी –२३ वर्ष) सोरू गाउँपालिका वडा नं ८

३०) वसन्त भण्डारी –वर्ष१८ ) छाँयानाथ रारा नगरपालिका वडा नं १४

३१) नविन बुढा (वर्ष १८ ) छाँयानाथ रारा नगरपालिका ८

३२) छायानाथ रारा नगरपालिका मृतक अमृता शाहीको पाँच वर्षीय छोरा

प्रकाशित: Oct 13, 2021| 14:12 बुधबार, असोज २७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।