मंगलबार, जेठ ७, २०८२
  • गृहपृष्ठ
  • फोटो
  • साताका सात तस्बिर [देउवाको पदभार ग्रहणदेखि ओलीको बिदाइसम्म]

साताका सात तस्बिर [देउवाको पदभार ग्रहणदेखि ओलीको बिदाइसम्म]

४० महिनापछि केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्। यसै साता सर्वोच्च अदालतको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए।
 |  शनिबार, साउन २, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, साउन २, २०७८

४० महिनापछि केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्। यसै साता सर्वोच्च अदालतको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भए। यस्तै सरकारको विरोधमा विद्यार्थीले यस साता पनि प्रदर्शन गरे। किसानलाई कामको चटारो त छँदै छ।

प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबारमा पदभार ग्रहण गर्दै। तस्बिर : रासस
बालुवाटारबाट बिदा हुँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली।

 

ललितपुरमा घरलाई पहिरोबाट जोगाउन राखिएकाे प्लास्टिक। 
गोदावरीमा खेतमा काम गर्दै किसान।
शंकरदेव क्याम्पसअगाडि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पुतला दहन गर्दै विद्यार्थी।


 

धापाखेलस्थित चौतारीमा आराम गरिरहेका स्थानीय।

 

प्रकाशित: Jul 17, 2021| 08:55 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।