मंगलबार, वैशाख १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एमालेमा १० बुँदे सहमति, एकताबद्ध हुने निर्णय [सहमतिका बुँदासहित]

एमालेमा १० बुँदे सहमति, एकताबद्ध हुने निर्णय [सहमतिका बुँदासहित]

एमाले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ।
 |  आइतबार, असार २७, २०७८

बीपी अनमोल

बीपी अनमोल

आइतबार, असार २७, २०७८

काठमाडौं– एमाले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ। योसँगै विगत चार महिनादेखि जारी रहेको एमाले विवाद टुंगिएको कार्यदलका सदस्य नेता भीम रावलले जानकारी दिए। 

कार्यदलमा आइतबार राति भएकाे सहमतिपछि उनले भने, ‘एकताबद्ध भएर सम्पूर्ण समस्या समाधान गर्ने अठोट गरेका छौं।’  आइतबार १३ घण्टासम्म भएको वार्तामा यस्तो सहमति भएको हो।

दसबुँदे सहमति अब नेताद्वय केपी शर्मा ओली र माधवकुमार नेपाललाई बुझाइने रावलले जानकारी दिए। 

प्रकाशित: Jul 11, 2021| 16:37 आइतबार, असार २७, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।