आइतबार, वैशाख २१, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रुकुमका सबै पालिकामा छान्यो कांग्रेसले नेतृत्व, ५ पालिकामा सर्वसम्मत

रुकुमका सबै पालिकामा छान्यो कांग्रेसले नेतृत्व, ५ पालिकामा सर्वसम्मत

रुकुमपश्‍चिमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ। ६ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

Metro Mart
worldlink

सुर्खेत- रुकुमपश्‍चिमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ। ६ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो। 

जिल्ला सदरमुकाम मुसीकोटबाहेक सबै पालिकामा सहमतिमा नेतृत्व चयन गरिएको जिल्ला सभापति प्रेमप्रकाश वलीले जानकारी दिए। उनका अनुसार  चौरजहारीमा प्रेमबहादुर ओली, आठबीसकोट नगरपालिकामा अमृत बोहरा, बाँफिकोट गाउँपालिकामा जनककुमार बाँठा, त्रिवेणीमा गाउँपालिकामा दिपेन्द्र ओली र सानीभेरीमा सन्तोष रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्।

मुसीकोटमा भने सहमति नजुट्दा चुनाव गर्नुपरेको थियो। मुसीकोट नगर सभापतिमा समिरजंग मल्ललाई पराजित गर्दै प्रेम वली विजयी भएका हुन्। कुल खसेको २३७ मतमध्ये वली १६० मत ल्याएर विजयी भएका हुन्। उनको प्रतिद्वन्दी मल्लले भने ६६ मत मात्र प्राप्त गरेका थिए।


प्रकाशित: Sep 26, 2021| 15:36 आइतबार, असोज १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।