मंगलबार, वैशाख १६, २०८२

फेसबुकले डिलिट गर्दिन सक्छ तपाईंको पोस्ट

काठमाडौं– विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुकले आफ्नो एउटा नीति परिवर्तन गर्ने भएको छ। विश्वभरका प्रयोगकर्तामा लागू हुनेगरी परिवर्तन ल्याउनका लागि फेसबुकले प्रयोगकर्तालाई अहिले नोटिफिकेसन पठाइरहेको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– विश्वमा सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुकले आफ्नो एउटा नीति परिवर्तन गर्ने भएको छ। विश्वभरका प्रयोगकर्तामा लागू हुनेगरी परिवर्तन ल्याउनका लागि फेसबुकले प्रयोगकर्तालाई अहिले नोटिफिकेसन पठाइरहेको छ।

नोटिफिकेसनमा प्रयोगकर्ताले फेसबुकमा अपलोड गरिएको सामग्री डिलिट वा ब्लक गर्न सक्ने बताइएको छ। सो पोस्टले फेसबुकलाई कुनै कानुनी झमेला पार्न सक्ने भए डिलिट हुन सक्ने उसले बताएको हो।

‘यदि हामीले पोस्ट डिलिट वा उसको स्थान सीमित गर्न सकेको खण्डमा हामी कानुनको प्रतिकूलतालाई ध्यानमा राखेर र नियामक प्रभावबाट बच्नका लागि यस्तो गर्न सक्नेछौं,’ नोटिफिकेसनमा भनिएको छ।

सिधा अर्थमा बुझ्ने हो भने यदि फेसबुकमा उपलब्ध सामग्रीले कम्पनी (फेसबुक)लाई कानुनी रुपमा बाधा गर्छ भने फेसबुकले त्यो पोस्ट डिलिट गर्न सक्नेछ। अथवा त्यो पोस्ट सीमित क्षेत्र वा मानिसमा उपलब्ध हुन नसक्ने बताउन सक्नेछ।

फेसबुकले यस्तो नोटिफिकेसन पठाएको भए पनि पोस्ट डिलिट गर्ने सीमा के हो भन्ने खुलाएको छैन। साथै कुनै प्रयोगकर्ताको पोस्टले फेसबुकलाई कस्तो समस्या हुन्छ भन्ने कुरा पनि बहस सुरु भएको छ।

Metro Mart
worldlink

यस्तोमा मानिसहरुलाई डर छ कि फेसबुकले कानुनी बहाना बनाएर मानिसको जुनसुकै पोस्ट डिलिट गर्नेछ र विशेष समाजको आवाज दबाउन सक्नेछ।

प्रकाशित: Sep 03, 2020| 05:17 बिहीबार, भदौ १८, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।
ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।
ट्विटरको लोगो फेरियो

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।
ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।
सम्भव छ भूकम्पको सही पूर्वानुमान?

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...