आइतबार, वैशाख २१, २०८२

जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट उद्धार

कालीकोटमा आइतबार भएको जिप दुर्घटनाका घाइतेको २४ घण्टापछि उद्धार गरिएको छ।
 |  सोमबार, भदौ १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

Metro Mart
worldlink

सुर्खेत– कालीकोटमा आइतबार भएको जिप दुर्घटनाका घाइतेको २४ घण्टापछि उद्धार गरिएको छ। गम्भीर घाइते रास्कोट नगरपालिका–का लक्ष्मीप्रसाद बराल र टेकु लुहारलाई थप उपचारका लागि हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो।

कालीकोटमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता अर्जुन चन्दले जानकारी दिए। 

कर्णाली करिडोरको कालीकोट खण्डमा आइतबार सान्नीत्रिवेणी गाउँपालिका–३ आमतडाबाट लालीघाट जाँदै गरेको क १ ज २३ नम्बरको जिप आमतडामै दुर्घटनामा परेको थियो। दुर्घटनामा गाडी चालक सान्नीत्रिवेणी–१ का विक्रम गिरीको मृत्यु भएको थियो भने ११ जना यात्रु घाइते भएका थिए। अन्य घाइतेको भने जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ।

प्रकाशित: Aug 30, 2021| 14:21 सोमबार, भदौ १४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।