सोमबार, वैशाख २२, २०८२

कर्णालीमा काम गर्न नसक्ने मन्त्रीको विकल्प खोजीने

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको छ। शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र विभिन्न ७ मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको हो।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

Metro Mart
worldlink

सुर्खेत- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको छ। शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र विभिन्न ७ मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको हो। 

सरकारको काम कारबाहीलाई र बजेट कार्यान्वयनलाई उपलब्धिमूलक बनाउन मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको हो। ‘अघिल्लो वर्षमा कार्य सम्पादन सम्झौता गर्दा सरकारको प्रगति बढेको थियो, सोही अनुसार यो वर्ष सरकारले कार्यसम्पादन सम्झौता आवश्यक ठान्यो’ मुख्यमन्त्री शाहीले भने, ‘कार्य सम्पादनको उचित मूल्याङ्कन गर्ने छ, यदि कार्य सम्पादन जिक्त बुझ्दो भएन नभए त्यसको विकल्पसमेत खोजिने छ।’ 

सम्झौतामा काम गर्न नसक्ने मन्त्रीलाई हटाउने भन्ने उल्लेख छैन। तर, मन्त्रीको कार्य सम्पादन र विकल्पका बारेमा सम्बन्धित पार्टीसँग छलफल गरिने छ। योसँगै अब मन्त्रीहरू सचिव र सचिवले कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्नेछन्।

प्रकाशित: Aug 13, 2021| 18:45 शुक्रबार, साउन २९, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।