सोमबार, वैशाख १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ

 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।

पहिलो चरणको निर्वाचनबाट परिणाम नआएपछि दोस्रो चरणको निर्वाचन तयारी हुँदै गर्दा उनको नाममा सहमति जुटेको हो।

वरिष्ठ उपाध्यक्षमा उठेका अन्जन, उमेशलाल श्रेष्ठ तथा रामचन्द्र संघईमध्ये पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि बढी मत प्राप्त गरेका अन्जन र उमेशबीच निर्वाचन हुन लागेको थियो।
 

प्रकाशित: Apr 13, 2023| 17:17 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्