सोमबार, वैशाख १५, २०८२

एक वृद्धको पेटमा भेटियो रक्सीको क्वाटर

धनगढीमा एक वृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

Metro Mart
worldlink

धनगढी- धनगढीमा एक वृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो।

उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन्। पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन।

प्रकाशित: Apr 13, 2023| 13:22 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्