काठमाडौं- आज नेपालका लागि ७० दशको अन्तिम दिन हो। भोलीबाट नयाँ वर्षा २०८० सुरु हुने छ। आज यस दशकको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
बिहीबार सुनको मूल्य बुधबारकै मूल्य अर्थात एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज तेजावी सुनको मूल्य एक लाख १० हजार २५० सय रूपैयाँ नै कायम छ।
त्यस्तै बिहीबार चाँदीको मूल्यसमेत स्थिर छ। बिहीबार एक हजार ४५० रूपैयाँमा चादीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।