सोमबार, वैशाख १५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • उवा महासंघको वरिष्ठ उपाध्यक्षमा संघईको अग्रता फराकिलो बन्दै

उवा महासंघको वरिष्ठ उपाध्यक्षमा संघईको अग्रता फराकिलो बन्दै

नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फ रामचन्द्र संघईले अग्रता बढाउँदै लगेका छन्।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फ रामचन्द्र संघईले अग्रता बढाउँदै लगेका छन्।

वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्। 

वरिष्ठ उपाध्यक्ष पदका लागि एसोसिएटतर्फको मतभार ३० प्रतिशत हुनेमा संघईले अहिलेसम्म ११.५० प्रतिशत मतभार पाएका छन् । अन्जन श्रेष्ठले १०.५० तथा उमेशलाल श्रेष्ठले ८ प्रतिशत मतभार पाएका छन्।

महासंघमा जिल्लानगरतर्फ ५० प्रतिशत र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ।

प्रकाशित: Apr 13, 2023| 11:09 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्