सोमबार, वैशाख १५, २०८२

उवा महासंघको रोकिएको मतगणना पुन: सुरु

विवादका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको मतगणना पुन: सुरु भएको छ।
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

Metro Mart
worldlink

काठमाडौं- विवादका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको मतगणना पुन: सुरु भएको छ।

मत गणनास्थलमा मत सदर र बदरको विषयमा सामान्य विवाद हुँदा केही बेर मतगणना रोकिएको थियो।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठका प्रतिनिधिले मतगणना बदर मतलाई सदर भनेपछि विवाद भएको थियो।
 

प्रकाशित: Apr 13, 2023| 10:47 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्