मंगलबार, वैशाख १६, २०८२

उवा महासंघको मतगणना रोकियो

नेपाल उद्योग वाणिज्य महासंघको मतगणना रोकिएको छ। 
 |  बिहीबार, चैत ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ३०, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको मतगणना रोकिएको छ। 

मतगणना स्थलमा मत सदर र बदरको विषयमा सामान्य विवाद भएपछि मतगणना रोकिएको हो। अहिले  मतगणना स्थलमा सामान्य विवाद भएको छ। 

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अन्जन श्रेष्ठका प्रतिनिधिले मत गणना बदर मतलाई सदर भनेपछि विवाद भएको  जनाइएको छ। विवाद बढेपछि १० मिनेट भन्दा बढी मतगणना रोकिएको छ।

प्रकाशित: Apr 13, 2023| 10:31 बिहीबार, चैत ३०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्