काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। उमेशलाल श्रेष्ठ समूहबाट चुनाव लडेका उनी ६१ मतसहित निर्वाचित भएका हुन्।
कुल खसेको १२३ मतमध्ये ढकालले ६१ मत पाए भने अञ्जन श्रेष्ठ समूहका मनिषलाल प्रधानले ५३ मत पाए। यस्तै रामचन्द्र संघई समूहका सकुन्तलाल हिराचनले ७ मतमात्र पाएका छन्।