रुपन्देही जिल्लाको सियारी गाँउपालिका–५ स्थित गाईभैसीको गोबरबाट बनाइने खाना पकाउन इन्धनको रुपमा प्रयोग गरिने खेतको डिलमा सुकाएर राखिएको गुईठा। विषेशगरी गुईठा गाउँघरमा वर्षाको समयमा खाना पकाउनका लागि गरिएको जोहो हो। तस्बिर : सुमित्रा अधिकारी/रासस
प्रकाशित: Apr 13, 2023| 02:24 बिहीबार, चैत ३०, २०७९