तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित यान्चोक टार पोखरीभञ्ज्याङमा पोखरी संरक्षण गर्दै स्थानीयबासी। प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् पोखरी संरक्षण थालिएको हो। तस्बिर : कृष्ण न्यौपाने/रासस