म्याग्दीको बेनी नगरपालिका–१ को रानीवनमा मङ्गलबार साँझ लागेको डढेलो। डढेलोका कारण म्याग्दीका सामुदायिक र राष्ट्रिय वन उजाड बनेको छ। तस्बिर : सन्तोष गौतम/रासस