मंगलबार, वैशाख १६, २०८२

९० वर्षीया आमाको हत्या गर्ने ५२ वर्षे थापा समातिए

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

Metro Mart
worldlink

काभ्रेपलाञ्चोक- आफ्नै आमा ९० वर्षीया कान्छी माया थापाको हत्या गरेको अभियोगमा पनौती नगरपालिका-११ बलथली बस्ने ५२ वर्षीय राजेन्द्र भन्ने बिष्णु बन्धु थापालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडामा बिष्णु बन्धुले दाउरा काट्ने खुर्पाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि शिर मेमोरियल अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।

प्रकाशित: Apr 12, 2023| 17:44 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्