काठमाडौं- नेपाल प्रहरीका जना १३ एसएसपी डीआईजीमा बढुवा हुन सिफारिस भएका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर नेतृत्वको बढुवा समितिको बुधबारको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो।
यही सिफारिसका आधारमा गृह मन्त्रालयले उनीहरुको बढुवा गर्नेछ।
हेर्नुस् सूची