मंगलबार, वैशाख १६, २०८२

जबरजस्ती करणी अभियोगमा ६२ वर्षीय गुरुङ पक्राउ

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

Metro Mart
worldlink

तेह्रथुम- २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-६  सुदाप बस्ने ६२ वर्षीय गोपाल गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

गुरूङले ती महिलालाई ललाई फकाई गत भदौदेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट ओख्रेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 12, 2023| 14:36 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्