मंगलबार, वैशाख १६, २०८२

सैनिक आवासीय महाविद्यालयमा विज्ञापन आह्वान (सूचनासहित)

सैनिक आवासीय महाविद्यालयमा जागिर खुलेको छ।
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- सैनिक आवासीय महाविद्यालयमा जागिर खुलेको छ। 

नेपाली सेनाले करार सेवामा पदपूर्ति गर्नेगरी भक्तपुर र बर्दिवासस्थित महाविद्यालयमा विभिन्न पदमा भर्ना खुलाएको हो। 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा जनाइएको छ। 

image_2023-04-12_090227955_D8RSKIm4Jd1681270219.png

प्रकाशित: Apr 12, 2023| 09:35 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्