आइतबार, असार १, २०८२

२० रोपनीमा तरबुजा खेती 

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

नुवाकोटको विदुर नगरपालिका –६ मा सुन्दर नेपालले गरेको तरबुजा खेती। वेलकोटगढी नगरपालिका–५ निवासी उनले करिव २० रोपनी जग्गा भाडामा लिएर तरबुजा खेती गरेका छन्। तस्बिर : भगवती लामा/रासस

प्रकाशित: Apr 12, 2023| 01:24 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्