ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा सारङ्गी बजाएर गीत गाउँदै गन्धर्व समुदायका युवा।
आधुनिक प्रविधिको आवगमन र परिवर्तनशील सामाजिक दृष्टिकोणकाबीच पनि गन्धर्व समुदायका युवाले साङ्गीतिक सम्पदालाई बचाउने प्रयास गरेको पाइन्छ। तस्बिर : सन्तोष पुर्कुटी/रासस
प्रकाशित: Apr 12, 2023| 04:23 बुधबार, चैत २९, २०७९