मंगलबार, वैशाख १६, २०८२

जनार्दन शर्मालाई कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ।

आफूलाई कोरोना संक्रमण देखिएको शर्माले बताएका छन्।

कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित भएको उनको भनाइ छ। पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड संक्रमणको असर देखिएको उनले जानकारी दिए।

प्रकाशित: Apr 11, 2023| 10:00 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्