सोमबार, वैशाख १५, २०८२

सुदूरपश्चिम प्रदेशमा थपिए २० कोरोना संक्रमित

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

Metro Mart
worldlink

धनगढी- सुदूरपश्चिम प्रदेशमा सोमबार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सात सय ६८ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १६ जना र ३३ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १७ जना कैलालीका, दुई जना कञ्चनपुर र एक बैतडि जिल्लाका रहेको जनाएको छ।

प्रकाशित: Apr 10, 2023| 20:31 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्