सोमबार, असार २, २०८२

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

कञ्चनपुर- कञ्चनपुरमा अवैध लागूऔषध फेनारगन र रेस्कोजेसिस सहित एक जना युवा पक्राउ परेका छन्।

जिल्लाको भिमदत्त नगरपालिका–३ का रामसिँ धामीको साथबाट दुई एम्एलको १० एम्पुल फेनारगन र दुई एम्एलकै रेस्कोजेसिस गरि कुल २० एम्पुल लागुऔषध फेला पारि  प्रहरीले नियन्त्रणमा लिइएको हो।

धामि विरुद्घ लागुऔषधको मुद्घा चलाई थप अनुसन्धान भइरहेको कञ्चनपुरका सूचना अधिकारी एंवम प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताएका छन्।

प्रकाशित: Apr 10, 2023| 20:20 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्