बुधबार, वैशाख १७, २०८२

मोटरसाइकल दुर्घटनाका घाइतेको आइसीयूमा उपचार हुँदै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

Metro Mart
worldlink

धनगढी- कञ्चनपुरमा मोटरसाइकल दुर्घटना भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका-५ मा गएराति सु.प.प्र ०१०११ प ४३६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

दुर्घटनामा परी गम्भीर घाइते भएका कृष्णपुर नगरपालिका-४ का २६ वर्षीय किरण ऐरको सेती प्रादेशिक अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Apr 10, 2023| 13:43 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्