मंगलबार, असार ३, २०८२

मिटरब्याजपीडित र सरकारबीच वार्ता जारी

मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ। सिंहदरवारस्थित गृह मन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ। सिंहदरवारस्थित गृह मन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो।

मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन्। यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो।

तर, अर्को मिटरब्याजपीडितको समूहले अस्वीकार गर्दै आएको थियो।

प्रकाशित: Apr 10, 2023| 13:35 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्