बुधबार, वैशाख १७, २०८२

नेपालमा सुनचाँदीको मूल्य कति?

नेपाली बजारमा सुनको मूल्य घटेको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य घटेको हो।

आज छापावाल सुन तोलामा सात सयले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रूपैयाँ कायम भएको छ। आइतबार १ लाख १० हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन पनि घटेर प्रतितोला १ लाख ८ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ। चाँदि प्रतितोला १० रूपैयाँ १ हजार ४ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Apr 10, 2023| 12:06 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्