मंगलबार, असार ३, २०८२

सुरु भयो कार्यव्यवस्था परामर्श समितिको बैठक

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा वर्तमान समितिको पहिलो बैठक बसेको हो।

बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरूको उपस्थित छन्। आजै दिउँसो संसद् बैठक पनि बस्दै छ। 

प्रकाशित: Apr 10, 2023| 11:57 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्