मंगलबार, असार ३, २०८२

गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ

गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

धनगढी- गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ

कैलाललीको गोदावरी नगरपालिका-२ तेघरी स्थित सोही ठाउँका २२ वर्षीय सुरेश भट्ट र अमृत ओलीलाई लागुऔषध खैरोहिरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनीहरुलाई ४०० मिलिग्राम लागुऔषधसहित आइतवार साँझ पक्राउ गरिएको मालाखेती प्रहरीले जनाएको हो। दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: Apr 10, 2023| 11:00 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्