मंगलबार, असार ३, २०८२

आज प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक १ बजे बस्नेछ। 
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक १ बजे बस्नेछ। 

संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सेवा प्रसारण बिद्येयक २०७८ माथी बिचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित: Apr 10, 2023| 09:00 सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्